सामग्रीमा जानुहोस्

२०२० ग्रीष्मकालीन ओलम्पिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओलम्पियाड XXXII खेल
आयोजक सहरTokyo, Japan
आदर्श वाक्यDiscover Tomorrow (ढाँचा:Ruby-jaをつかもう ashita o tsukamō?)[]
सहभागी राष्ट्रहरू२०६ (Expected)
खेल324 in 33 sports
उद्घाटन समारोह24 July
समापन समारोह9 August
रङ्गशालाNational Olympic Stadium


यस ओलम्पिकमा नाम दर्ता गरेका दोहा,बाकु र रोमा जस्ता सहरहरू अन्तिम छनोतमा पर्न सकेनन् ।यसै गरी तल तालिकाका तीन सहरहरू को अन्तिम छनोट वा सार्वजनिक ७ सेप्टेम्बर २०१३ मन एक विशेष कार्यक्रम बिच गरिएको थियो ।तिनै चरणका अन्तिम मत नतिजा तल तालिकामा प्रस्त देख्न सकिन्छ ।अन्तिम तीन छनोटमा टोकियो,इस्टानबुल र म्याड्रिड सहर परेको थियो तर मत अन्तरका आधारमा दुई सहरलाई पछि पार्दै टोकियो सहरले आफुलाई २०२० को ओलम्पिकको सफल आयोजकका रूपमा पाएको थियो ।

आयोजकको घोषणा गर्दै एक ओलम्पिक समितिका सदस्य
क्र स सहर देश पहिलो चरण दोस्रो चरण तेस्रो चरण
१. टोकीयो जापानजापान ४२ _ ६०
२. इस्टानबुल टर्कीटर्की २० ४९ ३६
३. म्याड्रिड स्पेनस्पेन २६ ४५ _

आर्थिक विवरण

[सम्पादन गर्नुहोस्]

सहभागी राष्ट्र

[सम्पादन गर्नुहोस्]

यस ओलम्पिकमा यस भन्दा पहिलेको ओलम्पिक २०१६ को भन्दा ५ खेल बढाउने निर्णय ओलम्पिक समितिले २०१६ जुलाईमा नै गरेको थियो ।

यस ओलम्पिकमा सहभागी हुने खेलहरू
-

२०२० ओलम्पिक खेलमा उत्कृष्ट पाँच स्थानमा रहने सहभागी राष्ट्रहरू:-

  1. "国際スローガン "Discover Tomorrow" 並びにルックプログラムを発表|東京オリンピック・パラリンピック競技大会組織委員会", २०१२-०७-१९, अन्तिम पहुँच २०१६-०८-१३  वेब्याक मेसिन अभिलेखिकरण २२ डिसेम्बर २०१७ मिति