लगानी
स्वरूप
लगानी (अङ्ग्रेजी: Investment) भन्नाले आफुसँग भएको रकमलाई भविष्यमा लाभ प्राप्तिको लागि कुनै क्षेत्रमा लगाउनु लाई बुझिन्छ ।
लगानीबाट सामान्यतया सम्पत्ति श्रृजना हुने गर्दछ र त्यसलाई वित्तीय विवरणहरू तथा लेखामा लगानी भन्ने गरिन्छ ।
लगानीको प्रकार
[सम्पादन गर्नुहोस्]- अल्पकालिन लगानी
- दिर्घकालिन लगानी
लगानीका तत्त्वहरु
[सम्पादन गर्नुहोस्]- प्रतिफल
- जोखिम
- समय
- जानकारी
- वित्तीय सम्पत्तिहरूमा केन्द्रित