उद्धरण
उद्धरण
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. उठाउने वा उकास्ने काम । २. कष्ट वा सङ्कट आदिबाट कुनै व्यक्तिलाई छुटकारा दिलाउने काम; उद्धार । ३. खराब अवस्थाबाट असल अवस्थातिर आउने क्रिया; सप्रने काम । ४. एक चोटि पढिसिद्ध्याएको कुरो फेरि दोहोथ्याउने काम । ५. कुनै लेख वा पुस्तकबाट उदाहरण, दृष्टान्त वा प्रमाणका लागि लिइएको अंश । > उद्धरणी— ना॰ पढिसकेको पाठ अभ्यासको लागि दोहोथ्याउने क्रियाप्रक्रिया; उद्धरण ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: